कार्तिक २, काठमाडौँ । आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफाबाट एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
कर सहित १५ प्रतिशतका नगद
लाभांश वितरण गर्ने कम्पनीको कार्तिक १ गते बसेको सञ्चालक समितिको बैठकले निर्णय
गरेको हो।
सेयरधनीहरूले उक्त प्रस्ताव
नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित
भएपछि पाउनेछन्।
- न्युज बहार संवाददाता