Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

कर व्यवस्थामा सरकार पछी हटेसँगै ५३.०३ अंक बढ्यो नेप्से।

  •   ३ वर्ष अघि | २१ जेष्ठ २०८०, आइतवार

जेठ २१, काठमाडौँ। साताको पहिलो कारोबार दिन अर्थात आज आइतबार सेयर बजार परिसुचक दोहोर अंक बढेर बन्द भएको छ।

आर्थिक वर्ष २०८०/०८१ को बजेटमा गरिएको नयाँ कर व्यवस्थाले बजार घटेको, थियो । यस निर्णयबाट सरकार पछी हटेसँगै  यस दिन नेप्से बढेको हो।

यस दिन अर्थमन्त्रालयमा अर्थमन्त्री र लगानिकर्ताहरुसँगको वार्तामा सरकारले हाल कायम रहेको ५ प्रतिशत र ७.५ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम कर हुने निर्णय गरेसँगै बजारमा हरियाली छाएको छ।

आज आइतबार नेप्से परिसूचक ५३.०३ अंक बढेर १९१९.३७ विन्दुमा पुगेर बन्द भएको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ९.४९ अंक बढेको छ।

आज बजारमा २७० स्टकको ३१ हजार २५२ पटकको कारोबारमा १ अर्ब ६५ करोड ६३ लाख रुपैयाँ बराबरको ४५ लाख ५७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन सबै उपसमूहमा हरियाली छाएको छ। 

  • न्युज बहार संवाददाता

थप