Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

साताको पहिलो दिन ३५.६७ अंकले घट्यो नेप्से

  •   ३ वर्ष अघि | २१ असोज २०८०, आइतवार

असोज २१, काठमाडौँ । आइतबार साताको पहिलो कारोबार नेप्से परिसूचक ३५.६७ अंक (१.८२ प्रतिशत) ले घटेर १९२१.२४ बिन्दुमा बन्द भएको छ।

आइतबार अघिल्लो दिनको तुलनामा कारोबार रकम भने बढेको छ।

यस दिन २८९ वटा धितोपत्रको ५८ लाख १५ हजार १३९ कित्ता सेयर किनबेचबाट १ अर्ब ८० करोड १७ लाख ६६ हजार २९४ रुपैयाँको कारोबार भएको हो।

यसदिन बाराही हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.५९ प्रतिशतले बढेको छ भने सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घट्नेमा हिमालयन लघुवित्त रहेको छ।

आज नेप्सेमा शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, यसदिन कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचका गिरावट आएको छ। आज २.७२ प्रतिशतले जलविद्युत समूहको परिसूचक घटेको छ।

  • न्युज बहार संवाददाता

थप