मंसिर १८, काठमाडौँ । सोमबार साताको दोस्रो कारोबार दिन पनि नेप्से परिसूचक ३.४२ अंक (०.१८ प्रतिशत) ले घटेर १८४७.८१ बिन्दुमा बन्द भएको छ।
सोमबार
नेप्से परिसूचक घट्दा कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
यस दिन
उक्त रकम बढेर पुगेको छ।
यस दिन
२९२ वटा धितोपत्रको ३८ लाख ९६ हजार २८७ कित्ता सेयर किनबेचबाट १ अर्ब १९ करोड ७२
लाख ५७ हजार ८९४ रूपैयाँको कारोबार भएको छ।
आज
नेप्सेमा समाज लघुवित्तको सेयर मूल्य सर्वाधिक ८.०६ प्रतिशतले बढेको छ भने सोमबार माउन्टेन
इनर्जी र एनआरएन इन्फ्रास्टक्चर कम्पनीको सेयर मूल्य सर्किट लेभलमा ९.९९ प्रतिशतका
दरले घटेको छ।
यस दिन सोमबार सोनापुर मिनरल्सको
सर्वाधिक कारोबार भएको छ ।
त्यस्तै, आज
कारोबारमा आएका १३ वटा समूहगत बाँकी सबै समूहको परिसूचक घट्दा विकास बैंक, वित्त, जीवन बीमा, म्युचुअल फण्ड र निर्जीवन
बीमासमूहको परिसूचक बढेको छ ।
यसदिन सर्वाधिक
०.९७ प्रतिशतले जीवन बीमा समूहको परिसूचक बढेको छ।
- न्युज बहार संवाददाता