भदौ
८, काठमाडौँ । आज मेरो शेयर तथा सि-आस्बा सेवा अवरुद्ध भएको
छ ।
सिडिएस
एण्ड क्लियरिङ्गको सञ्चालनमा रहेको मेरो शेयर तथा सि-आस्बा सेवा प्रणालीहरुको
डाटाबेस अपग्रेडेसन गर्नुपर्ने भएकाले सेवा अवरुद्ध हुने सिडिएसले जनाएको छ ।
मेरो शेयर तथा सि-आस्वा
सेवा प्रणालीहरुको डाटाबेस अपग्रेडेसन आज आइतबार साँझ ५:३० बजेदेखि करिव ६ घण्टाको
लागि सेवा अवरुद्ध हुने सिडिएस एण्ड क्लियरिङ्गले जानकारी गराएको छ ।
- न्युज बहार संवाददाता