Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

गत आर्थिक वर्षको मुनाफाबाट हिमालयन रिइन्स्योरेन्सले सेयरधनीहरूलाई लाभांश वितरण गर्ने

  •   ३ वर्ष अघि | २८ माघ २०८०, आइतवार

माघ २८, काठमाडौँ । गत आर्थिक वर्षको मुनाफाबाट हिमालयन रिइन्स्योरेन्सले सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। 

माघ २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। 

सेयरधनीहरूले प्रस्तावित लाभांश बीमा प्राधिकरणको स्वीकृति पछि कम्पनीको आगामी साधारण सभाले पारित गरिसकेपछी पाउनेछन्।  

कम्पनीको चुक्ता पुँजी हाल १० अर्ब रूपैयाँ रहेको छ भने कम्पनीले सोही पुँजीको आधारमा लाभांश दिन लागेको हो।

  • न्युज बहार संवाददाता

थप