Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

भोलिदेखि कारोबार खुल्ने हिमालयन रि इन्स्योरेन्सको कतिमा होला पहिलो कारोबार?

  •   ३ वर्ष अघि | २२ पुस २०८०, आइतवार

पुस २२, काठमाडौँ । हिमालयन रि इन्स्योरेन्सको आईपीओ नेप्सेमा सूचीकृत भएको छ। आवेदन गर्ने सबैलाई परेको कम्पनीको १० करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीको शेयर कारोबारको लागि नेप्सेले HRL (एचआरएल) कारोबार संकेत प्रदान गरेको छ । १० करोड कित्ता शेयर भएको कम्पनिको पहिलो शेयर कारोबारको लागि नेप्सेले १०३ रुपैयाँ ७ पैसादेखि ३०९ रुपैयाँ २१ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ।

भोलि अर्थात सोमबार यही रेञ्जमा रहेर कम्पनीको पहिलो शेयर कारोबार हुनेछ ।

  • न्युज बहार संवाददाता

थप