Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज नेप्सेमा २४ अंकको गिरावट ।

घट्ने क्रम १९९५ अंकमा मात्र आएर रोकिएको छ।

  •   ४ वर्ष अघि | १७ फाल्गुन २०७९, बुधबार

फागुन १७, काठमाडौँ । आज बुधबार नेप्सेमा २४ अंकको गिरावट आएको छ ।आजको कारोबार दिन नेप्से परिसुचक २४ अंकले गटेर १९९५ बिन्दुमा पुगेको हो। कारोबार सुरु भएको समयदेखि घट्न थालेको नेप्से अन्तिम समयसम्ममा १.२१ प्रतिशतले घटेको थीयो। उक्त घट्ने क्रम १९९५ अंकमा मात्र आएर रोकिएको छ।

नेप्से परिसूचक दोहोरो अंकले घट्दाकारोबार रकम १ अर्ब २८ करोड ८३ लाख रुपैयाँमा सिमित भएको छ। यसक्रममा ३७ लाख २९ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ। आजको कारिबार दिनमा आदर्श लघुवित्त वित्तीय संस्थाका सेयरधनीले सबैभन्दा धेरै  कमाएका छन्।

परिसूचक दोहोरो अंकले घट्दा सबै समूहका सूचक घटेका छन्। कारोबार भएका १३ वटै सूचक घट्दा सबैभन्दा धेरै जीवन बीमा समूहको सूचकमा १५६ अंकको गिरावट आएको छ। त्यस्तै उत्पादनमूलक समूहको सूचकमा १११ अंकको गिरावट आएको छ।

थप