Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

केरलामा कोभिड–१९ को नयाँ भेरियन्ट जेएन वानका ३०० संक्रमित, तिन जनाको मृत्यु

  •   ३ वर्ष अघि | ५ पुस २०८०, बिहिबार

पुस ५,  काठमाडौँ । भारतको केरलामा कोभिड–१९ को नयाँ भेरियन्ट जेएन वानका पहिलो बिरामी फेला परेको छ।  नयाँ भेरियन्ट जेएन वानका बिरामी भेटिए लगतै त्यहाँ ३  जनाको मृत्यु समेत भएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार भारत भरमा सबैभन्दा धेरै संक्रमित केरलामा नै रहेका छन । बुधबार केरलामा कोभिड-१९ को ३०० संक्रमित फेला परेको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जनाएको छ।  ।

  • न्युज बहार संवाददाता

थप