Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

यस वर्षको भाइटीकाको साइत कति बजे?

  •   २ वर्ष अघि | १२ कार्तिक २०८१, सोमवार

कात्तिक १२, काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यस वर्षको भाइटीकाको साइत विहान ११ बजेर ३७ मिनेटमा रहेको छ ।

कात्तिक १८ आइतबार यस वर्षको तिहारको भाइटीका परेको छ । सोही दिन बिहानको ११ बजेर ३७ मिनेट मा भाइटीकाका लागि उत्तम साइत रहेको समितीले जनाएको छ ।

यस वर्षको तिहार कात्तिक १४ गतेबाट सुरु हुँदै छ । तिहरको पहिलो दिन काग तिहार १४ गते, कुकर तिहार १५ गते रहेको छ । सोही दिन साँझ लक्ष्मीपूजा पनि रहेको छ ।

  • न्युज बहार संवाददाता

थप