Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज शनिबार काठमाडौँको चाबाहिल देखि बौद्ध लगायतका क्षेत्रमा चार घन्टा बिजुली अबरुद्ध हुने

  •   ३ वर्ष अघि | २१ पुस २०८०, शनिबार

पुस २१, काठमाडौँ । आज शनिबार काठमाडौँ चाबाहिल देखि बौद्ध लगायतका क्षेत्रमा चार घन्टा बिजुली अबरुद्ध हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार डाँछी फिडर अन्तर्गत आज उक्त क्षेत्रमा बिजुलीको लाइन मर्मत सम्भार गर्नुपर्ने भएकाले बिहान साढे १० बजेदेखि दिउँसो साढे २ बजेसम्म बिजुली अबरुद्ध हुने छ ।

प्राधिकरणले फिडर सटडाउन गर्दा त्यसअन्तर्गत पर्ने चाबाहिल प्लाजा, केएल टावर, टुसाल, बौद्ध पिपल बोटदेखि जोरपाटीसम्म बिजुली काटिने जनाएको छ ।

तर निर्धारित समयअगावै  काम सकिएमा अगाडि विद्युत सेवा सुरू हुने छ ।

  • न्युज बहार संवाददाता

थप