Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपाल संवत् : नेवार समुदायमा नयाँ वर्षको हर्षउल्लास

  •   ३ वर्ष अघि | २८ कार्तिक २०८०, मङ्लबार

कार्तिक २८, काठमाडौँ । नेपाल संवत् ११४४ आजदेखि सुरु भएको छ । नेपाल संवतको नयाँ वर्षका दिन देशभर विविध कार्यक्रम आयोजना गरेर मनाइँदैछ ।

नेवार समुदायले नेपाल संवतलाई नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । नेवार समुदायले काठमाडौँ उपत्यका लगायत देशैभर हर्षउल्लासका साथ नयाँ वर्ष मनाइरहेका छन् ।

  • न्युज बहार संवाददाता

थप