Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपाल विद्युत् प्राधिकरणले माग्यो ठूलो सङ्ख्यामा कर्मचारी (सुचनासहित)

  •   ३ वर्ष अघि | २४ कार्तिक २०८०, शुक्रबार

कार्तिक २४, काठमाडौँ । विभिन्न पदपूर्तिका लागि नेपाल विद्युत् प्राधिकरणले ठूलो सङ्ख्यामा कर्मचारी माग गरेको छ ।

आज शुक्रबार सूचना जारी गर्दै प्राधिकरणले खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा दसौं तहदेखि तेस्रो तहसम्मको प्रशासन र प्राविधितर्फ स्थायी पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो । 

मंसिर १४ गतेसम्म अनलाइनमार्फत  इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिनुपर्नेछ ।

 

  • न्युज बहार संवाददाता

थप