Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

बजारमा देखिन थाले आँप, अहिलेको आँप खानु स्वास्थ्यको हिसाबले कति राम्रो?

  •   १ वर्ष अघि | ५ चैत्र २०८१, मङ्लबार

चैत ५, काठमाडौँ । नेपाली फलफुल बजारमा आँप देखिन थालेको छ।

नेपाल फलफूल थोक व्यवसायी संघ, काठमाडौँका अनुसार करिब १५ दिनदेखि बजारमा आँप आउन थालेको हो।

नेपाली बजारमा हाल चीन र भारतबाट आँप आइरहको छ । सिजन नभएकाले आँपको खपत भने न्यून रहेको व्यवसायीरुले बताएका छन ।

यसका साथै समय भन्दा अगावै आएको आँप किन्ने र खाने ग्राहक अहिले एकदमै कम भएकाले व्यवसायीहरुले आँप बेचेर नाफा भने कमाउन सकेका छैनन् ग्राहकमा समय अगावै आएको आँपमा धेरै मात्रामा विष र केमिकल प्रयोग गरिएको हुन्छ भन्ने मानसिकता रहेकोले आँपको खपत एकदमै न्युन रहेको छ ।

खपत न्युन भए पनि आँप अहिले बजारमा प्रतिथोक मूल्य तीन सयदेखि तीन सय ५० रूपैयाँ किलो रहेको छ। 

आँप बजारमा खुद्रा उपभोक्ता मूल्य भने पाँच सय रूपैयाँसम्म तोकिएको छ। 

नेपालमा जेठ १५ देखि मात्र स्वदेशी आँप आउन सुरू हुन्छ । 

 

  • न्युज बहार संवाददाता

थप