Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

काठमाडौँको तारकेश्वर नगरपालिकाकामा पनि पोलियो विरुद्ध आईपीभी खोप अभियान सञ्चालन हुने

  •   २ वर्ष अघि | ११ जेष्ठ २०८१, शुक्रबार

जेठ ११, काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकाकामा पनि पोलियो विरुद्ध आईपीभी खोप अभियान सञ्चालन हुने भएको छ ।  तारकेश्वर नगरपालिकाकामा रहेका १२ हजार बालबालिकालाई यो खोप लगाइदैँ छ ।

नगरपालिकाभित्रका ११ वटै वडाका ५५ केन्द्रमा खोप कार्यक्रम सञ्चालन हुने र खोपका लागि आवश्यक जनशक्ति, उनीहरूलाई तालिम तथा अभिमुखीकरण, स्वयंसेवकका परिचालनलगायत सम्पूर्ण तयारी पूरा भएको तारकेश्वर नगरपालिकाले जानकारी दिएको छ । 

  • न्युज बहार संवाददाता

थप