Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

एक दिनमा एक सामान्य व्यक्तीले कति हिड्नुपर्छ?

  •   २ वर्ष अघि | ४ बैशाख २०८१, मङ्लबार

बैशाख ४, काठमाडौँ । स्वास्थ्यका लागि हिडाँइ फाइदाजनक हुन्छ । शारिरिक व्यायामहरुमा हिँड्नु सबैभन्दा सजिलो व्यायाम हो । मानिसहरूले हिडाँइलाई आफ्नो दिनचर्यामा समावेश गर्न सक्छन् । हिँड्नका लागि विशेष उपकरणको पनि आवश्यकता पर्दैन ।

अब हामी सबैलाई लाग्न सक्छ एक सामान्य व्यक्तिले एक दिनमा कति किलोमिटर वा कति पाइलाहिड्नु पर्छ? एक सामान्य व्यक्तीले एक दिनमा हिड्नु पर्ने पाइलाहरूको संख्या तिनीहरूको उमेर, फिटनेस स्तर र समग्र स्वास्थ्य लक्ष्यहरूको आधारमा फरक फरक हुन सक्छ ।

यस बाहेक एक साझा सिफारिस अनुसार एक सामान्य व्यक्तीले प्रति दिन लगभग १०,००० पाइला हिड्नु उत्तम हुन्छ । हामीले एक दिनमा १०,०००  पाइला हिड्ने लक्ष्य राख्नु राम्रो हुन्छ । १०,००० पाइला भनेको लगभग ५ माइल अर्थात ८ किलोमिटर बराबर हुन आउँछ ।

शरिर स्वस्थ राख्न र शारीरिक रूपमा सक्रिय रहनको लागि यो १०,००० पाइलाको लक्ष्य सामान्य दिशानिर्देशको रूपमा प्रयोग गर्न सकिन्छ । 

  • सृजना प्याकुरेल

थप