Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आजदेखि फागुन २४ गतेसम्म रुकुम पश्चिममा कोरोनाविरुद्धको ‘बुस्टर डोज’ खोप अभियान सञ्चालन हुदैँ

  •   २ वर्ष अघि | २१ फाल्गुन २०८०, सोमवार

फागुन २१, रुकुमपश्चिम । आजदेखि फागुन २४ गतेसम्म रुकुम पश्चिममा कोरोनाविरुद्धको बुस्टर डोजखोप अभियान सञ्चालन हुदैँ छ । स्वास्थ्य कार्यालय रुकुम पश्चिमका खोप सुपरभाइजर कृष्णा खड्का अनुसार रुकुमपश्चिम जिल्लाका छ वटा स्थानीय तहमध्ये चार वटामा बुस्टर डोज खोप अभियान सञ्चालन गर्न लागिएको हो । 

खड्काले छ वटा स्थानीय तहमध्ये मुसिकोट र चौरजहारी नगरपालिकामा गत असोजमै खोप कार्यक्रम सञ्चालन गरिसकिएको  जनाएका छन ।

त्यसैले अब बाँकी चार स्थानीय तह आठबिसकोट नगरपालिका र बाँफीकोट, त्रिवेणी, सानीभेरी गाउँपालिकामा यही फागुन  २१ गतेदेखि २४ गतेसम्म कोरोनाविरद्धको खोप अभियान सञ्चालन हुने लागेको हो ।

  • न्युज बहार संवाददाता

थप