Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

भोली माघे संक्रान्तीको दिनदेखी काठमाडौँ उपत्यकावासीको धारामा मेलम्चीको पानी आउने

  •   ३ वर्ष अघि | २९ पुस २०८०, आइतवार

पुस २९, काठमाडौँ । माघ १ गतेदेखि पुनः काठमाडौँ उपत्यकावासीले मेलम्चीको पानी पाउने भएका छन् । माघ १ गतेदेखि वर्षाले क्षति पुगेको मेलम्चीको मुहान क्षेत्र मर्मत गरी उपत्यकावासीका धारामा पानी पुर्याउने कार्य थालिनेछ ।

प्रधानमन्त्री प्रचण्डले मेलम्चीको पानी पुनर्वितरणको शुभारम्भ गर्ने कार्यक्रम गर्नेछन । मेलम्ची खानेपानी विकास समितिका अनुसार प्रधानमन्त्रीले पानी पुनर्वितरणको शुभारम्भ गरेपछि घरघरका धारामा मेलम्ची पानी पुग्ने छ ।

पहिलो दिन अर्थात माघ १ गते मिनभवन  र अनामनगर केन्द्रबाट पानी वितरण सुरु गरिनेछ  । त्यसपछि क्रमशः अन्य सबै केन्द्रबाट पनि पानी वितरण सुरु गरिने आयोजनाले जनाएको छ ।

  • न्युज बहार संवाददाता

थप