Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आउँदा केही वर्षहरुमा ०.५ डिग्री सेल्सियस अतिरिक्त गर्मीको सामना गर्नुपर्ने प्रक्षेपण सार्वजनिक

  •   २ वर्ष अघि | २१ कार्तिक २०८१, बुधबार

कात्तिक २१, काठमाडौँ । विश्वभरको दुई अर्ब बढी शहरी जनसंख्याले सन् २०४० सम्ममा कम्तिमा ०.५ डिग्री सेल्सियस अतिरिक्त गर्मीको सामना गर्नुपर्ने भएको छ ।

पर्यावरण मामिला सम्बन्धी संयुक्त राष्ट्रसंघको एजेन्सी यूएन- ह्याबिट्याटले यस्तो प्रक्षेपण सार्वजनिक गरेको हो ।

प्रक्षेपण रिपोर्टका अनुसार शहरका कुनै पनि बासिन्दाले अतिरिक्त तापमान वृद्धिको मारबाट मुक्ति पाउने छैनन् भने अर्बौंको शहरी जनसंख्याले गर्मीको सामना गर्नुपर्ने वा बाढी जस्ता प्रकोपबाट जुझ्नुपर्ने छ ।

  • न्युज बहार संवाददाता

थप