Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

गर्मी बढे सँगै बढ्दै डेंगुको सङ्क्रमण

  •   १ वर्ष अघि | ७ साउन २०८२, मङ्लबार

साउन ६, काठमाडौँ । गर्मी बढेसँगै देशभर डेंगुको सङ्क्रमण पनि तीव्र गतिमा बढिरहेको छ । अहिले देशका अधिकांश स्थानमा डेंगुको सङ्क्रमण फैलिरहेको पाइएको छ । सन् २०२५ को सुरुवातदेखि हालसम्म २ हजार २१३ जनामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको छ । यो संख्या निरन्तर ढ्ने क्रममा छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(इडिसीडि) का अनुसार अहिले डेंगु सङ्क्रमण देशका ७३ जिल्लामा फैलिएको छ । पछिल्लो एक हप्तामा मात्र १५७ नयाँ डेंगुका बिरामी थपिएका छन् भने पछिल्लो २४ घण्टामा १० जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।  

  • न्युज बहार संवाददाता

थप