Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

बालबालिकाहरुलाई आज र भोली भिटामिन ए र जुकाको औषधि खुवाइँदै

  •   ३ वर्ष अघि | १७ कार्तिक २०८०, शुक्रबार

कार्तिक १७, काठमाडौँ । बालबालिकाहरुलाई आज र भोलि भिटामिन ए र जुकाको औषधि खुवाइँदै छ ।

परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाका अनुसार सरकारको वार्षिक कार्यक्रम अन्तर्गत आज अर्थात कार्तिक १७ देखि १८ गतेसम्म ६–६ महिनाको अवधिमा वर्षमा २ पटक भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम अन्तर्गत अभियान सञ्चालन गरिएको जनाएको छ ।  

  • न्युज बहार संवाददाता

थप