Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घको आयोजनामा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ

  •   २ वर्ष अघि | १८ जेष्ठ २०८१, शुक्रबार

जेठ १८, काठमाडौँ । दुई सय २९ जनाको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महिला भेलाका क्रममा उक्त महिलाहरुको  पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गरिएको हो । भेलामा  सहभागी ती महिलाहरुको राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घको आयोजनामा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङगरिएको हो  । 

दुई सय २९ जनाको  एचपिभि डिएन प्रविधिबाट पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गरिएको जानकारी महासङ्घका उपाध्यक्ष शारदा खनालले दिएकी छन ।

खनालका अनुसार स्क्रिनिङको नतिजा एक महिनापछि मात्र  प्राप्त हुने छ ।

  • न्युज बहार संवाददाता

थप