Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

२०८०/०८१ को आर्थिक सर्वेक्षण अनुसार नेपालमा ८ सय ४९ विदेशी नर्स कार्यरत

  •   २ वर्ष अघि | १४ जेष्ठ २०८१, सोमवार

जेठ १४, काठमाडौँ । तथ्याङ्क अनुसार नेपालमा ८ सय ४९ विदेशी नर्स कार्यरत रहेका छन । आइतबार संघीय संसद्का दुवै सदनमा अर्थमन्त्री वर्षमान पुन अनन्तले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणमा उक्त तथ्याङ्क सार्वजनिक गरेका हुन ।

नेपाल नर्सिङ काउन्सिलमा २०८० फागुनसम्म १ लाख २२ हजार ३ सय १३ नर्स दर्ता भएका छन भने त्यीमध्ये विदेशी नर्सको सङ्ख्या ८ सय ४९ रहेको छ । सर्वेक्षण अनुसार १ हजार ५ सय ७ विशेषज्ञ नर्स, ३७ हजार ४ सय २० अनमी, ६६ मिडवाइफ छन् ।

 

  • न्युज बहार संवाददाता

थप