Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

यौन दुर्व्यवहार सम्बन्धी एक मुद्दामा ट्रम्प दोषी ठहर।

  •   ३ वर्ष अघि | २७ बैशाख २०८०, बुधबार

बैशाख २७, काठमाडौँ। यौन दुर्व्यवहार सम्बन्धी एक मुद्दामा अमेरिका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दोषी ठहरिएका छन् ।

न्युयोर्कको सिभिल कोर्टले उनलाई यौन दुर्व्यवहारमा दोषी ठहर्याउँदै पीडितलाई क्षतिपूर्ति वाफत ५० लाख डलर दिनुपर्ने फैसला सुनाएको बीबीसीले जनाएको छ ।

ई. जीन केरल नामकी एक म्यागेजिनकी लेखिकाले सन् १९९० मा ट्रम्पले आफूलाई यौन दुर्व्यवहार गरेको र आफ्नो मानहानी समेत गरेको आरोप लगाएकी थिइन् ।

सोही मुद्दामा अहिले फैसला हुदा ट्रम्पलाई दोषी ठहर्याएको बीबीसीले बताएको छ । आगामी राष्ट्रपति चुनावमा प्रतिस्पर्धा गर्ने ट्रम्पको योजनामा यो फैसलाले झड्का लागेको छ ।

  • न्युज बहार संवाददाता

थप