Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पाकिस्तानको बम बिफोटमा मृत्यु हुनेको संख्या ४४ पुग्यो।

  •   ३ वर्ष अघि | १५ साउन २०८०, सोमवार

साउन १५, काठमाडौँ । पाकिस्तानको बम बिफोटमा मृत् हुनेको संख्या ४४ पुगेको छ। उक्त बिस्फोट इस्लामिक पार्टीद्वारा आयोजना गरिएको एक कार्यक्रममा भएको थियो।

उत्तर–पश्चिमको बाजुर जिल्लामा जामियात उलेमा–ई–इस्लाम–फजलको कार्यक्रममा बम विस्फोट हुँदा १ सय जनाभन्दा बढी घाइते भएका छन् ।

यो सम्भावित आत्मघाती विस्फोट भएको प्रमाणहरु फेला परेको पाकिस्तानी प्रहरीले जनाएको छ । अधिकारीहरुको सबै घाइतेहरुलाई उद्धार गरी अस्पताल पुर्‍याइएको बताएका छन ।

कम्तिमा १५ जनाको अवस्था चिन्ताजनक रहेकोले मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ । 

थप