Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

चलचित्र ‘रिमै’को ट्रेलर सार्वजनिक

  •   १ वर्ष अघि | ८ भदौ २०८२, आइतवार

भदौ ८, काठमाडौँ । चलचित्र ‘रिमै’को ट्रेलर सार्वजनिक गरिएको छ । खिल बहादुर गुरुङ निर्देशित फिल्मको ट्रेलरमा गाउँले जीवन, प्रेम, सङ्घर्ष र सामाजिक यथार्थलाई देखाएको छ । ट्रेलरमा दयाहाङ राईलाई ग्रामीण परिवेशमा देख्न सकिन्छ ।

फिल्ममा दयाहाङ राई आफ्नो प्रेम र परिवारबिचको सङ्घर्षसँग जुधिरहेका बुझिन्छ । फिल्ममा रहेको दयाहाङ राई र रिश्मा गुरुङसँगको केमिस्ट्रीले ट्रेलरलाई भावुक बनाएको छ । फिल्ममा अर्पण थापा र गौमाया गुरुङ पनि देखिएका छन् । 

फिल्ममा दयाहाङ राई, अर्पण थापा, गौमाया गुरुङ, रिश्मा गुरुङ, माओत्से गुरुङ, कविता आले मगर, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, टेक गुरुङ, डिवी गुरुङ र बाल कलाकार प्रेस्टु गुरुङ, असिम सुब्बा र प्रश्ना राना मगर लगायतको अभिनय रहेको छ ।

  • न्युज बहार संवाददाता

थप