Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज असार १५ राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिन

  •   २ वर्ष अघि | १५ असार २०८१, शनिबार

असार १५, काठमाडौँ । आज असार १५ गते राष्ट्रिय धान दिवस देसभर विभिन्न कार्यक्रम गरेर मनाइदैँ छ ।  आजको दिनलाई ‘मानो रोपेर मुरी फलाउन’ दिन पनि भन्ने गरिन्छ ।  

२१ औँ राष्ट्रिय धान दिवसको अवसरमा ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । 

२०६१ साल मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा असार १५ गतेलाई धान दिवसका रुपमा मनाउन शुरु गरिएको थियो । प्रत्येक वर्ष धान दिवस मनाउनुको उदेश्य कृषिको परनिर्भरता कम गर्न र किसानलाई हौसला पुर्‍याउनु हो ।

नेपालमा आज असार १५ का दिनलाई दही चिउरा खाने दिनका रुपमा पनि मनाइने गरिन्छ । अरु दिन जे गरे पनि आजको दिन दही चिउरा खानु नेपालमा संस्कृति नै बनेको छ ।

 

  • न्युज बहार संवाददाता

थप