Breaking News
टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||     उपत्यकामा हैजा पुष्टि, सतर्क रहन आग्रह    ||    

आलुमा लाग्ने भ्याट हट्यो तर भन्सार महसुल बने बढ्यो

  •   २ महिना अघि | १६ जेष्ठ २०८१, बुधबार

जेठ १६, काठमाडौँ । आलुको भन्सार महसुल बढेको छ । आलुको आयातमा यसअघि भन्सार बिन्दुमा १० प्रतिशत भन्सार महसुल लाग्ने गरेको थियो।

सरकारले यसपालिको बजेटबाट ५ प्रतिशतले बढाएर १५ पुर्‍याइएको हो । तर आलुमा लाग्ने गरेको भ्याट भने नरहेको सरकारले बताएको छ।

भ्याट हटाएर बजेटले भन्सार महसुल बढाएको जनाएको छ ।

आलु, प्याज, स्याउमा चालु आर्थिक वर्षको बजेटबाट भ्याट लगाउन सुरू गरिएको थियो। 

  • न्युज बहार संवाददाता

थप