जेठ ३, काठमाडौँ
। आज ११ बजे बस्न भनिएको प्रतिनिधिसभाको
बैठक अपराह्न चार बजेलाई सरेको छ ।
सभामुख
देवराज घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार प्रमुख प्रतिपक्ष दल नेपाली
कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले बिहान ११ बजेलाई बोलाएको बैठक चार बजेलाई
सारिएको हो ।
- न्युज बहार संवाददाता