Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

गृहमन्त्री रवि लामिछानेमाथि परेको रिटमा आज सुनुवाई हुने

  •   २ वर्ष अघि | १८ असार २०८१, मङ्लबार

असार १८, काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि परेको रिटमा आज सुनुवाई हुने भएको छ । सहकारी ठगी प्रकरणमा मुछिएका  गृहमन्त्री रवि लामिछानेलाइ पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि आज मंगलबार सुनुवाइ हुने भएको हो ।

गत जेठ १४ गते लामिछानेलाई निलम्बन गरी उनीमाथि अनुसन्धान गर्नुपर्ने माग राखी दायर रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे लगातार जस्तो सुनुवाइ सर्वोच्च अदालतमा भइरहेको छ ।

  • न्युज बहार संवाददाता

थप