Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

समग्र पर्यटनलाई दिशानिर्देशन गर्न सरकारले नीतिगत रुपान्तरणका लागि काम गरिरहेको छ : पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डे

  •   २ वर्ष अघि | १६ पुस २०८१, मङ्लबार

पुस १६, काठमाडौँ । नेपालको समग्र पर्यटनलाई दिशानिर्देशन गर्ने गरी सरकारले नीतिगत रुपान्तरणका लागि काम गरिरहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले बताएका छन ।

मन्त्री पाण्डले नेपाल पर्यटन बोर्डको २६औं वार्षिकोत्सवको अवसरमा बोल्दै पर्यटन विकासको लागि पर्यटनमैत्री नीति आवश्यक रहेको बताएका छन भने यही कुराई मध्यनजर गर्दै सरकारको नयाँ पर्यटन नीति तयार गरिरहेको र अब छिट्टै नयाँ नीति आउने बताएका हुन ।

पर्यटन बोर्डलाई सार्वजनिक निजी साझेदारी (पिपिपी)को अवधारणालाई आत्मसात गर्दै उनले अन्तर्राष्ट्रिय प्रवर्द्धनका कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडि बढाउन, डिजिटल मार्केटिङलाई जोड दिन निर्देशन समेत दिएका छन ।

  • न्युज बहार संवाददाता

थप