कात्तिक २५, पोखरा । जिल्ला आदालतले राष्ट्रिय
स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा अनुमती दिएको छ ।
आइतबार
जिल्ला प्रहरी कार्यालय कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले रवि लामिछानेलाई
थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
रवी लामिछाने सहकारी ठगी
प्रकरणमा अनुसन्धानका लागि कात्तिक २ गते पक्राउ परेका थिए ।
- न्युज बहार संवाददाता