जेठ ३२, धादिङ
। चितवनको फिस्लिङ बजार नजिक पृथ्वी राजमार्गमा आज बिहान दुईवटा सवारीसाधन एकापसमा
ठोक्किँदा २० जना यात्रु घाइते भएका छन । घाइते मध्य पाँच जनाको अवस्था गम्भीर रहेको
प्रहरीले जनाएको छ ।
भे१ख
४०६० नम्बरको यात्रीबस नेपालगञ्जबाट काठमाडौँतर्फ गइरहेको अवस्थामा त्रिशूली नदी
किनारमा खसेको हो ।
बागमती
प्रदेश ०२–०३९च
३७२० नम्बरको काठमाडौँबाट मुग्लिनतर्फ गइरहेको कार उक्त बस एकापसमा ठोक्किँदा बस नदी किनारमा खस्न
पुगेको बताइएको छ । एकजना प्रत्यक्षदर्शीका अनुसार कारलाई जोगाउन खोज्दा बस नदी
किनारमा खसेको हो ।
- न्युज बहार संवाददाता