Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

फिल्म ‘रिमै’को टिजर सार्वजनिक

  •   १ वर्ष अघि | ७ साउन २०८२, मङ्लबार

साउन ६, काठमाडौँ । फिल्म रिमैको टिजर सार्वजनिक भएको छ । प्रदर्शन तयारीमा रहेको फिल्मका लेखक कबड्डी, जारी र मनसराजस्ता फिल्मका लेखक उपेन्द्र सुब्बा हुन । यो फिल्मले गुरुङ गाउँको सम्बन्ध र संस्कृतिको कथा पेश गरेको छ ।

सार्वजनिक टिजरमा फिल्मका शीर्ष कलाकार दयाहाङ राई, रिश्मा गुरुङ, , माओत्से गुरुङ, अर्पण थापा, गौमाया गुरुङ, बुद्धि तामाङ लगायतलाई देख्न सकिन्छ । टिजरले कथावस्तुबारे विस्तृत खुलाएको भने छैन ।

सार्वजनिक टिजर हेर्दा कथा त्रिकोणात्मक हुनसक्ने अनुमान गर्न सकिन्छ । फिल्ममा दयाहाङले लाहुरेको भूमिका निर्वाह गरेका छन् ।

  • न्युज बहार संवाददाता

थप