Breaking News
नेपाली विद्यार्थीहरूलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन बंगलादेशको ढाकास्थित नेपाली राजदूतावासको अनुरोध    ||     ७०.१८ अंकले बढ्यो नेप्से    ||     एकल बच्चा हुर्काउँदै हुनुहुन्छ, केके कुरामा ध्यान दिनु जरुरी छ?    ||     गायिका नम्रता खरेलको स्वरमा’माया पिरतीको गाउँ ’ सार्वजनिक    ||     रायोको सागको मुल्य बढ्दै    ||     लगातार दोस्रो दिन पनि सुनको मुल्यले बनायो नयाँ रेकर्ड    ||     सेयर खरिद बिक्री गर्न अब ब्रोकरको आफ्नै टिएमएस सञ्चालनमा आउँदै    ||     पशुपतिनाथ मन्दिरमा साउन महिनामा हुने भक्तजनको भिडभाड व्यवस्थापनको सबै तयारी पुरा    ||     आज साउने १ गते सङ्क्रान्ति पर्व तथा लुतो फाल्ने दिन    ||     ‘तेल भिसा’को प्रदर्शन मिति हेरफेर    ||    

गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीले गरे इन्गेजमेन्ट

  •   ४ हप्ता अघि | ५ असार २०८१, बुधबार

असार ५, काठमाडौँ । गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीले इन्गेजमेन्ट गरेका छन् । महेश काफ्ले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत इन्गेजमेन्ट गरेको घोषणा गरेका हुन् ।

दुबई को बुर्ज खलिफाको सामुन्ने तस्बिर खिचिएको तस्विर सामाजिक सञ्जालमा राख्दै काफ्लेले लेखेका छन्, ‘सहयात्राको यो सुरुवात, हामी इन्गेज्ड भएका छौँ । अस्मिता अधिकारी आई लभ यू ।

त्यस्तै गायीका अस्मिताले सामाजिक सञ्जालमा तस्वीर पोस्ट गर्दै लेखेकी छन दुई आत्मा, एक मुटु, सधैं सँगै।’ 

  • न्युज बहार संवाददाता

थप