असार १३, काठमाडौँ । आज माध्यमिक शिक्षा
परीक्षा (एसईई)को नतिजा प्रकाशन हुँदैछ । एसईईको नतिजा आज बिहिबार बिहान ९ देखी १०
बजेसम्म प्रकाशन गरिसक्ने तयारी रहेको छ ।
राष्ट्रिय
परीक्षा बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माका अनुसार आज बिहान ९ बजे नतिजा
सार्वजनिक गरिने छ ।
नतिजा प्रकाशनka लागि बिहान ७ बजेदेखि बोर्डको
बैठक बसेको थियो ।
- न्युज बहार संवाददाता