Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सिंहदरबारको मुख्य गेट तोडेर भित्र पसे प्रदर्शनकारीहरू

  •   १ वर्ष अघि | २४ भदौ २०८२, मङ्लबार

भदौ २४, काठमाडौँ । मंगलबार दिउँसो जेनजी आन्दोलनकारीहरू सिंहदरबारभित्र प्रवेश गरेका छन्।

जेनजीका आन्दोलनकारीहरू आज बिहानैदेखि आक्रामक रूपले प्रदर्शन गरिरहेका छन, सोही क्रममा उनीहरूले अहिले सिंहदरबारको मुख्य गेट तोडेर प्रवेश गरेका छन।

हाल काठमाडौँसहित देशका विभिन्न प्रमुख शहरहरूमा प्रदर्शनहरू भइरहेका छन्। आजको प्रदर्शनमा प्रदर्शनकारीहरूले शीर्ष नेताहरूको निवास, प्रहरी कार्यालयहरू र राजनीतिक दलका कार्यालयहरू मा ढुंगामुढा गरिरहेका छन्।

  • न्युज बहार संवाददाता

थप