Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

मन्त्री घिसिङ राजमार्गको अवस्थाबारे निरीक्षणमा

  •   १२ महिना अघि | १५ असोज २०८२, बुधबार

असोज १५, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले नवमीको दिन बीपी राजमार्गमा सवारी सञ्चालन र बाढीले क्षति पुर्‍याएका सडकखण्डहरूको पुनर्निर्माण अवस्थाबारे निरीक्षण गरेका छन्।

चाडपर्वको समयमा यात्रुहरूलाई बीपी राजमार्ग प्रयोग गर्दा भएका समस्याहरू, ट्राफिक व्यवस्थापन र गत वर्षको बाढीपछि भएका पुनर्निर्माण कार्यको स्थलगत अवलोकन गर्न मन्त्री घिसिङ सडक विभागका महानिर्देशक तथा सम्बन्धित परियोजनाका अधिकारीहरूलाई साथ लिएर निरीक्षणमा निस्किएका हुन्।

  • न्युज बहार संवाददाता

थप