Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

श्रमिकको न्यूनतम पारिश्रमिक बढ्यो

  •   १ वर्ष अघि | २ साउन २०८२, बिहिबार

साउन १, काठमाडौँ । सरकारद्वारा श्रमिकको न्यूनतम पारिश्रमिक बढाइएको छ ।

१ साउनदेखि लागु हुने गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नयाँ न्यूनतम पारिश्रमिक निर्धाण गरेको हो ।

अब श्रमिकको नयाँ न्यूनतम पारिश्रमिक १९ हजार ५ सय ५० पुगेको छ । असार सम्म न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ रहेको थियो ।

  • न्युज बहार संवाददाता

थप