Breaking News
नेपाली विद्यार्थीहरूलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन बंगलादेशको ढाकास्थित नेपाली राजदूतावासको अनुरोध    ||     ७०.१८ अंकले बढ्यो नेप्से    ||     एकल बच्चा हुर्काउँदै हुनुहुन्छ, केके कुरामा ध्यान दिनु जरुरी छ?    ||     गायिका नम्रता खरेलको स्वरमा’माया पिरतीको गाउँ ’ सार्वजनिक    ||     रायोको सागको मुल्य बढ्दै    ||     लगातार दोस्रो दिन पनि सुनको मुल्यले बनायो नयाँ रेकर्ड    ||     सेयर खरिद बिक्री गर्न अब ब्रोकरको आफ्नै टिएमएस सञ्चालनमा आउँदै    ||     पशुपतिनाथ मन्दिरमा साउन महिनामा हुने भक्तजनको भिडभाड व्यवस्थापनको सबै तयारी पुरा    ||     आज साउने १ गते सङ्क्रान्ति पर्व तथा लुतो फाल्ने दिन    ||     ‘तेल भिसा’को प्रदर्शन मिति हेरफेर    ||    

मेलम्चीको पानी शुक्रबारदेखि बन्द हुने

  •   ४ हप्ता अघि | ५ असार २०८१, बुधबार

असार ५, काठमाडौँ । शुक्रबारदेखि मेलम्चीको पानी बन्द हुने भएको छ  । आयोजनाअन्तर्गत सुरुङको मूलद्वार बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै बन्द गरिने भएको हो ।

समितिका अनुसार बागमती प्रदेशमा मनसुन सक्रिय भइसकेकाले मेलम्ची नदीमा पानीको बहाव बढी हुने र बाढीको खतराका साथै नदी धमिलिन सक्ने भएकोले सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार बन्द रहने सम्भावना रहेको हो ।

  • न्युज बहार संवाददाता

थप