असार १६, काठमाडौँ । आज आइतबार प्रधानमन्त्री
पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको
छ ।
स्रोतका
अनुसार प्रधानमन्त्री कार्यलय सिंहदरबारमा भएको भेटमा समसामयिक परिस्थिति र
सरकारका कामबारे छलफल भएको हो ।
दुबै
पक्षबिच शान्ति प्रक्रिया टुंगोमा पुर्याउने विषयमा छलफल पनि भएको स्रोतले जनाएको
छ ।
- न्युज बहार संवाददाता