Breaking News
नेपाली विद्यार्थीहरूलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन बंगलादेशको ढाकास्थित नेपाली राजदूतावासको अनुरोध    ||     ७०.१८ अंकले बढ्यो नेप्से    ||     एकल बच्चा हुर्काउँदै हुनुहुन्छ, केके कुरामा ध्यान दिनु जरुरी छ?    ||     गायिका नम्रता खरेलको स्वरमा’माया पिरतीको गाउँ ’ सार्वजनिक    ||     रायोको सागको मुल्य बढ्दै    ||     लगातार दोस्रो दिन पनि सुनको मुल्यले बनायो नयाँ रेकर्ड    ||     सेयर खरिद बिक्री गर्न अब ब्रोकरको आफ्नै टिएमएस सञ्चालनमा आउँदै    ||     पशुपतिनाथ मन्दिरमा साउन महिनामा हुने भक्तजनको भिडभाड व्यवस्थापनको सबै तयारी पुरा    ||     आज साउने १ गते सङ्क्रान्ति पर्व तथा लुतो फाल्ने दिन    ||     ‘तेल भिसा’को प्रदर्शन मिति हेरफेर    ||    

‘नेपाली उत्पादनलाई समर्थन गरौँ’ नाराका साथ काठमाडौँमा ‘म्याङ्गो फेस्ट’सुरु

  •   ४ हप्ता अघि | ७ असार २०८१, शुक्रबार

असार ७, काठमाडौँ । नेपाली उत्पादनलाई समर्थन गरौँनाराका साथ काठमाडौँमा म्याङ्गो फेस्टसुरु भएको छ  । नेपाली र स्थानिय आँपलाई बजारीकरण गर्नका लागि म्याङ्गो फेस्टसुरु भएको हो ।

काठमाडौँ अर्गानिक्स र किसान भेन्चरले संयुक्त आयोजना गरेको  ‘म्याङ्गो फेस्टतीन दिनसम्म जारी रहने जनाइएको छ ।

यस मेलामा सप्तरी, सिराहा र सर्लाहीका ५० किसानबाट प्रत्यक्ष खरिद गरेर ल्याइएका १५ प्रजातिका आँपहरु राखिएको छ । 

उत्पला क्याफे बौद्ध, पानीपोखरीस्थित वालनट विस्ट्रो, द गार्डेन झम्सिखेल र काठमाडौँ अर्ग्यानिकमा मेला लागेको छ ।

यस मेला स्थानमा रसायनरहित आँप र आँपबाट बनेका विभिन्न उत्पादनहरू पाइनेछ । 

  • न्युज बहार संवाददाता

थप