असोज ६, काठमाडौँ । गृहमन्त्री रमेश
लेखकले सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन
दिएका छन् ।
आज आइतबार
प्रहरी प्रमुख वसन्तबहादुर कुँवरलाई मन्त्री लेखकले प्रतिवेदन कार्यान्वयन गर्न
निर्देशन दिएका हुन् ।
प्रतिवेदन
कार्यान्वयनका लागि मन्त्रिपरिषद्को बैठकले सम्बन्धित मन्त्रालयमा पठाएको थियो ।
गृहमन्त्री
लेखकले गृह मन्त्रालयमा कार्यान्वयनका लागि आएको निर्देशन अनरुप कार्यान्वयनका
लागि निर्देशन दिएका हुन् ।
- न्युज बहार संवाददाता