जेठ १६, काठमाडौँ
। पहाडी क्षेत्रको २ हजार हेक्टर क्षेत्रमा फलफूल खेती विस्तार सरकारले आगामी
आर्थिक वर्षमा गरिने जनाएको छ ।
सरकारले आगामी
आर्थिक वर्षभित्र ७ हजार फलफूल बिरुवा उत्पादन गर्ने भएको हो । अर्थमन्त्री
वर्षमान पुनले १४ वटा सरकारी फर्म सुधार कार्यक्रम सञ्चालन गरिने पनि बताएका छन ।
फलफूल
विकासका लागि आगामी आर्थिक वर्षमा १ अर्ब ४४ करोड विनियोजन गरिएको छ ।
- न्युज बहार संवाददाता