Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

फिल्म ‘जेरी अन टप’को फस्र्टलुक पोस्टर सार्वजनिक

  •   १ वर्ष अघि | ९ साउन २०८२, बिहिबार

साउन ८, काठमाडौँ । फिल्म जेरी अन टपको फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । तिहारको अवसर पारेर आगामी असोज ३१ गते प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको निर्माण कम्पनी अनन्या फिल्मस् प्रालिले फस्टलुकसँगै फिल्मको प्रचार थालनी भएको जनाएको छ । 

फस्र्टलुक पोस्टरमा फिल्मका तीन प्रमुख कलाकार अभिनेता अनमोल केसी, अभिनेत्रीद्वय आँचल शर्मा र जसिता गुरुङलाई फिचर्ड गरिएको छ ।

पोस्टरमा अनमोल दुवै अभिनेत्रीसँग रोमान्टिक दृश्यमा देख्न सकिन्छ । सुयोग गुरुङको निर्देशन रहेको फिल्ममा अनमोल, आँचल र जसितासँगै केदार घिमिरे माग्नेबुढा’, सुरक्षा पन्त, भुवन केसी र उषा खड्की मुख्य भूमिका रहेको छ ।

 

  • न्युज बहार संवाददाता

थप