Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

अन्तत : प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पदबाट राजीनामा

  •   १ वर्ष अघि | २४ भदौ २०८२, मङ्लबार

भदौ २४, काठमाडौँ । अन्तत : प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्।

जेनजी आन्दोलन नियन्त्रणभन्दा बाहिर गएर ठूलो जनधनको क्षति भएपछि उनले जिम्मेवारीस्वरूप राजीनामा दिने निर्णय गरेका हुन्।

मंगलबार दिउँसो प्रधानमन्त्रीको सचिवालयले ओलीले राजीनामा दिएको पुष्टि गरेको छ।

प्रदर्शनकारीहरूले व्यापक तोडफोड गर्दै हिंसात्मक रूपमा उत्रिएपछि अवस्था अस्थिर बनेको थियो, जसको परिणामस्वरूप अन्ततः उनले राजीनामा दिनुपर्‍यो।

  • न्युज बहार संवाददाता

थप