Breaking News
टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||     उपत्यकामा हैजा पुष्टि, सतर्क रहन आग्रह    ||    

दुई महिनामा सुन्तलाको तीन गुणा बढी मुल्य पाउँदा किसान खुशी

  •   ३ महिना अघि | २ बैशाख २०८१, आइतवार

बैशाख २, तेह्रथुम । किसानले सुन्तलाको सिजन हिउँदमा बिक्री नभएका सुन्तला शीतभण्डारमा भण्डारण गरि राखेर दुई महिनापछी बेच्चा पछि तीन गुणा बढी मूल्य पाएका छन् । हिउँदमा सुन्तला प्रतिकिलो रु ६० हुँदा म्याङलुङ९ साब्लामा सञ्चालित मेयङलुङ शीतभण्डारमा राखिएका सुन्तला अहिले अहिले प्रतिकिलो रु दुई सयले बिक्री भइरहेको छ । 

म्याङलुङ९ साब्लामा कोशी प्रदेश सरकारको रु तीन करोड, म्याङलुङ नगरपालिका र कियाचु कृषि सहकारी संस्थाको रु एक करोड ३० लाख साझेदारीमा एक हजार मेट्रिक टनको शीतभण्डार सञ्चालन भइरहेको छ।
 
सुन्तला शीतभण्डारमा राखेको दुई महिनामै प्रतिकेजी तिन गुणा मुल्य पाउँदा किसान हर्षित भएका छन । दुई रुपैयाँ ५० पैसा प्रतिमहिना भाडा तिरेर शीतभण्डारमा माघको अन्त्यतिर राखेको सुन्तला दुई महिनामै स्थानीय बजारमा बिक्रीका लागि निकालिएको हो ।  

  • न्युज बहार संवाददाता

थप