जेठ ५, काठमाडौँ
। सभामुख देवराज घिमिरे प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीका बिच संसद्मा
जारी गतिरोध अन्त्यका लागि हुने भएको छ ।
सभामुखका
प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज
शनिवार दिउँसो २ बजे प्रधानमन्त्री र अध्यक्ष ओलीसँग सभामुखको छलफल हुन लागेको हो
।
यसका साथै
प्रधानमन्त्रीले कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि छलफलका लागि बालुवाटारमा
बोलाएकोले उनीसँग पनि छलफल हुनसक्ने अधिकारीले जनाएका छन ।
- न्युज बहार संवाददाता