जेठ २९, काठमाडौँ । चर्चित भारतीय रियालिटी शो बिग बोस ओटीटी ३ यस सिजन नयाँ होष्टको आगमन भएको छ। अनिल कपुरले अब सलमान खानको ठाउँमा शोलाई होष्ट गर्ने भएका छन ।
जुन १० मा सार्वजनिक गरिएको शोको नयाँ प्रोमोमा शोको नयाँ होष्टको
रुपमा अनिल कपुरलाई देखाइएको छ । शो जुन २१ मा प्रिमियर हुने जनाएको छ ।
- न्युज बहार संवाददाता