Breaking News
टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||     उपत्यकामा हैजा पुष्टि, सतर्क रहन आग्रह    ||    

मेवा खानुका फाइदाहरु

  •   २ महिना अघि | १६ जेष्ठ २०८१, बुधबार

जेठ १६, काठमडौँ । अहिले सजिनमा पाइने फलफुल मध्ये मेवा पनि एक हो । गर्मीमा मेवा खानु निकै फाइदाजनक हुन्छ । मेवा प्रशस्त मात्रामा फाइबर इन्छ र यसमा प्यापेन नामक इन्जाइम पनि रहेको हुन्छ । 

मेवाले हाम्रो पेट सफा गर्न मद्दत गर्दछ । यसले शरीरमा जम्मा भएर बसेको बोसो घटाउन पनि मद्दत गर्छ । मेवाले कलेजो सफा गर्न निकै प्रभावकारी हुन्छ । यसले कब्जियतबाट पीडित व्यक्तिहरूको लागि मेवा एकदमै अचुक खाना मानिन्छ । मेवाले पेटमा जम्मा भएको फोहोरलाई हटाएर कब्जियतबाट राहत दिने काम गर्छ ।

अर्को तर्फ जन्डिसका बिरामीका लागि मेवा निकै फाइदाजनक हुन्छ । मेवामा हुने त्यस्ता धेरै तत्त्वहरूले हाम्रो शरीरमा उत्पादन हुने बिलिरुबिनलाई नियन्त्रण गर्न मद्दत गर्छन र यसले शरीरमा जन्डिसको जोखिम कम गर्छन । 

मेवा खानाले हाम्रो पाचन शक्ति बढ्ने र पेटसँग सम्बन्धित धेरै समस्याहरू हटेर जाने हुन्छ । हरेक मौसममा मेवा खाँदा स्वास्थ्य फाइदा नै हुन्छ । 

  • सृजना प्याकुरेल

थप